कीर्तिपुरका बाढी विस्थापित बालकलाई सांसद हर्क साम्पाङद्वारा ५० हजार आर्थिक सहयोगको घोषणा
barnanmedia.com · Sun Jul 12 06:08:32 GMT 2026

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राज राई (साम्पाङ) ले कीर्तिपुरको होल्डिङ सेन्टरबाट विस्थापित भई जेब्रा झोला बोकेर हिँडिरहेका एक बालकलाई व्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढी सुकुम्वासी बस्तीमा पसेपछि विस्थापित भएका ती बालकको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएलगत्तै उनले यस्तो घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमा भाइरल तस्बिर र हर्कको भावुक पोस्ट
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)