मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खराब मौसमका कारण उद्धार सामग्री बोकेका तीन हेलिकोप्टर काठमाडौं फर्किए

clickmandu.com · Wed Aug 26 11:11:08 GMT 2026

काठमाडौं । रसुवाका बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्री लिएर उडेका तीनवटा हेलिकोप्टर खराब मौसमका कारण काठमाडौं फर्किएका छन् ।

काठमाडौं विमानस्थलका अनुसार फर्किनेमा अल्टिच्युड एयर, एयर डाइनेस्टी र अन्नपूर्ण हेलिकोप्टर रहेका छन् । इनरुट क्षेत्रमा मौसम खराब भएपछि हेलिकोप्टरहरू गन्तव्यतर्फ जान नसकी काठमाडौं फर्किएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)