मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सहज बन्दै नागरिकताको प्रतिलिपि

gorkhapatraonline.com · Wed Oct 28 00:25:12 GMT 2026

सोलुखुम्बुका कुमार राई व्यवसायको सिलसिलामा काठमाडौँ बस्न थालेको २४ वर्ष भयो । अहिले परिवारसहित काठमाडौँमा बस्दै आउनुभएका राई व्यावसायिक कामकै लागि कुनै सरकारी कार्यालय जाने क्रममा बाइकमा यात्रा गर्दैगर्दा नागरिकता हरायो ।

खोजी गरे पनि उहाँको नागरिकता भेटिएन । उनलाई गाउँ जाने खासै काम पर्दैन तर नागरिकताको प्रतिलिपि लिन भने सोलुखुम्बु जानैपर्ने बाध्यता थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)