मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किन धमाधम दुबई भागिरहेका छन् रुसी अर्बपतिहरू ? 

baahrakhari.com · Mon May 09 23:30:00 GMT 2022

बीबीसी । यतिबेला रुसका धनाढ्यहरूका लागि दुबई प्रमुख गन्तव्य बनेको छ । युक्रेन युद्धका कारण रुसमाथि जारी प्रतिबन्धबाट बच्न रुसी अर्बपतिहरू दुबई भाग्ने क्रम बढेको छ ।

बिजनेस लिडर्सले बीबीसीसँग बताए अनुसार रुसका धनी वर्गमा पर्ने व्यक्तिहरू उल्लेखनीय रूपमा धमाधम युएई प्रवेश गरिरहेका छन् । यति मात्र नभएर २०२२ को पहिलो तीन महिनामा रुसीहरूले दुबई मा सम्पत्ति खरिद गर्ने दर पनि ६७ प्रतिशतले वृद्धि भएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)