रोहित शर्माले भारतलाई दिलाए शानदार जित
farakdhar.com · Fri Sep 23 23:57:28 GMT 2022
भारत र अष्ट्रेलियाबीच नागुरमा खेलिएको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको छ ।
वर्षाका कारण आठ आठ ओभर खेलिएको खेलमा अष्ट्रेलियाले पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । म्याथ्यू वेडले सबैभन्दा धेरै ४३ तथा एरोन फिन्चले ३१ रनको योगदान अष्ट्रेलियालाई दिएका थिए । भारतका अक्षर पटेलले दुई र युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)