१२ राशिको आजको राशिफल: कसको दिन शुभ, कसको कष्टकर ?
dcnepal.com · Wed Oct 28 00:31:30 GMT 2026

आजको ग्रहगोचर र राशिफलन अनुसार मेष राशि भएकाहरूका लागि नयाँ कामको थालनी नगर्न तथा स्वास्थ्यप्रति सतर्क रहन सुझाव दिइएको छ भने सिंह र मीन राशिका लागि दिन विशेष अनुकूल र फलदायी रहने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)