श्रीकृष्णको प्रिय दिनमा राशिफल
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ कार्तिक ११ गते बुधबार, इस्वीसंवत अक्टोबर २८ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। शरद ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ। आज कार्तिककृष्णपक्षको द्धितीया तिथि बिहानमा ६ः३३ बजेसम्म त्यसपछि तृतीया तिथि लाग्नेछ। नक्षत्रमा कृत्तिका साँझमा ५ः०४ बजेसम्म त्यसपछि रोहिणी नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा व्यतिपात १२ घटि ५७ पलासम्म त्यसपछि वरियान योग लाग्नेछ। करणमा वणिज रहनेछ। आनन्दादि योगमा सिद्धि रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)