मेडिकल अधिकृतहरूलाई हाजिरी हुन ३ दिनको अल्टिमेटम, नभए सेवाबाट हटाइने
ratopati.com · Wed Oct 28 00:37:46 GMT 2026

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यालयमा हाजिरी हुन आउनेबारे ३ दिने सूचना जारी गरेको छ।
प्रतिष्ठानका रजिस्टारको कार्यालयद्वारा बुधबार प्रकाशित सूचनामा मेडिकल अधिकृतहरू डा. सङ्गीता न्यौपाने, डा. दिरिश्य विश्वकर्मा र डा. नविन कुमार मण्डललाई हाजिरी हुन ताकेता गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)