विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी
deshsanchar.com · Thu Jan 06 03:30:51 GMT 2022
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ।
सिरहा क्षेत्र नं ३ का महासमिति सदस्य डा सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको भन्दै आयोगसमक्ष पदमुक्तको माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)