मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वराष्ट्रपति भण्डारीको घर जलाउने एमाले निकट युवा संघका सोनम थेबे पक्राउ

barnanmedia.com · Tue Oct 21 20:45:00 GMT 2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट युवा सङ्घका कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका–१ का ३२ वर्षीय सोनम थेबे रहेका छन्, जो हाल काठमाडौँको धुम्बाराहीमा बस्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)