राजनीतिक मुद्दामा प्रधानन्यायाधीशको व्यग्रताको अर्थ के हो?
barnanmedia.com · Tue Mar 04 21:34:05 GMT 2025

सर्वोच्च अदालतले अहिले सर्वाधिक प्राथमिकता संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्धको रिटलाई दिएको देखिँदै छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत स्वयंको व्यग्रता हेर्ने हो भने पनि यो प्रस्ट झल्किन्छ ।
खासमा राज्यसंयन्त्रमा हुनुपर्ने धैर्यता हो । समान व्यवहार हो । स्थापित विधिको समान्यायिक प्रयोग हो । आफूकहाँ आएका विवाद र प्रश्नको न्यायोचित निरुपण हो । न्यायोचित भन्नुको मतलब बिनापक्षपात हो । कसैलाई पाखा र कसैलाई पाखा गर्न मिल्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)