विपद्का बेला गलत सूचना सम्प्रेषण नगर्न प्रहरीको आग्रह
bishowkhabar.com · Wed Aug 26 11:41:47 GMT 2026

काठमाडौं– नेपाल प्रहरीले विपद्का कारण भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमार्फत सम्प्रेषण तथा शेयर नगर्न आम नागरिकलाई आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार सूचना जारी गर्दै विपद्को संवेदनशील अवस्थामा अपुष्ट सामग्री फैलाउँदा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)