गुडिरहेको स्कुटरमा आगलागी हुँदा पूर्ण रूपमा क्षति
gorkhapatraonline.com · Wed Oct 28 00:56:53 GMT 2026

स्याङ्जाको वालिङमा गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मङ्गलबार साँझ चापाकोटबाट वालिङतर्फ आउँदै गरेको ग १६ प ६१४५ नम्बरको टीभीएस एनटर्क १२५ सीसी स्कुटरमा अचानक आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)