प्रदेश १ सरकारले चलाउन सकेन तरकारी बजार, १४ करोडको संरचना प्रयोग विहीन
onlinekhabar.com · Sat Jul 17 00:53:21 GMT 2021
२ साउन, विराटनगर । २७ महीनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ ।
१४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका-१ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)