बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो, एक वर्षमै भित्रियो २३ खर्ब ६३ अर्ब
onlinekhabar.com · Wed Aug 26 11:43:42 GMT 2026

१० भदौ, काठमाडौं । नेपालको कुल बजेटको आकारलाई रेमिट्यान्स (विप्रेषण) ले उछिनेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो तथ्यांक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)