अझै हटेन दुर्गम बस्तीमा छाउपडी प्रथा
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

हुम्ला। हिमाली जिल्ला हुम्लाका दुर्गम बस्तीमा छाउपडी कुप्रथा अझै कायम छ। यसको अन्त्यका लागि विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आए पनि अधिकांश गाउँमा यो प्रथा हट्न सकेको छैन।
छाउपडी कुप्रथाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सुस्वाको सहयोगमा खार्पुनाथ गाउँपालिका-३ राया गाउँमा सडक नाटक प्रदर्शन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)