आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई चुनौती ? हेर्नुहोस् १२ राशिको फलादेश
bishowkhabar.com · Wed Oct 28 01:01:10 GMT 2026

आज विक्रम सम्वत् २०८३ कात्तिक ११ गते बुधबार, ईस्वी सम्वत् २०२६ अक्टोबर २८, नेपाल सम्वत् ११४६ कौलाथ्व तृतीया ।
आज नेपालमा सूर्योदय बिहान ६ बजेर १२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २५ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशिका हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)