मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

शाकिरीको बराबरी गोल, रिमोलाई रेड कार्ड !

ekagaj.com · Fri Jul 02 17:45:47 GMT 2021

काठमाडौँ : युरो २०२० को पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डका लागि जार्दन शाकिरीले बराबरी गोल गरेका छ्न । उनले खेलको ६८ औँ मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

यसअघि खेलको आठौँ मिनेटमा आत्मघाती गोलले गर्दा स्वीट्जरल्यान्ड १-० गोलले पछि परेको थियो । सोही गोलले स्पेनलाई अग्रता दिलाएपनि शाकिरीले बराबरी गोल गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)