विदेशी मुद्रा सञ्चिति बढेर रु. ३८९७ अर्ब पुग्यो, २३ महिनाको वस्तु आयातका लागि पर्याप्त
corporatenepal.com · Wed Aug 26 11:45:33 GMT 2026

काठमाडौं । नेपालको आर्थिक अवस्था बिस्तारै सवल देखिएको छ । विदेशी मुद्रा सञ्चिति बढेर रु.३८९७ अर्ब ६७ करोड पुगेको छ ।