रेमिट्यान्स ३७ प्रतिशतले बढ्यो, एकै वर्ष भित्रियो २३ खर्ब ६३ अर्ब
clickmandu.com · Wed Aug 26 11:52:10 GMT 2026

काठमाडौं । रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२÷८३ को वार्षिक तथ्यांक अनुसार एकै वर्ष साढे २३ खर्ब रुपैयाँको रेमिट्यान्स भित्रिएको छ ।
यस्तो रेमिट्यान्स आप्रवाह अघिल्लो वर्ष १९.२ प्रतिशतले बढेको छ । २०८३ असार महिनामा विप्रेषण आप्रवाह २ खर्ब ४२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)