प्रधानमन्त्रीलाई ‘मार्छु’ भनी फेसबुकमा स्टाटस लेख्ने झापाका पुष्कर पक्राउ
nepalpress.com · Wed Aug 26 11:54:12 GMT 2026

काठमाडौं । सामाजिक सञ्जालबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्यान मार्ने धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले कीर्तिपुरबाट झापाका २३ वर्षीय पुष्कर दाहाललाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)