मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल

nepalnews.com · Wed Oct 28 01:08:04 GMT 2026

भोजपुर। गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन मुस्किल हुन थालेको छ।

खेतीपातीका लागि आवश्यक जनशक्ति अभाव हुँदा किसानले पाकेको धान समयमै भित्र्याउन समस्या भोग्नुपरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)