आज दुवै सदनका विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै
nepalsamaya.com · Wed Oct 28 01:09:14 GMT 2026

काठमाडौं- आज प्रतिनिधि सभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ।
बैठक आज बिहान दिउसो १ बजेदेखि सिंहदरबारमा बस्ने समितिले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)