मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कात्तिक १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह

barnanmedia.com · Wed Oct 28 01:03:31 GMT 2026

काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले आगामी कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले सूचना जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)