मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा डुब्दा ३ जनाको मृत्यु

nepaltvonline.com · Mon Oct 31 23:55:32 GMT 2022

सुस्ता गाउँपालिका ४ गोकुलनगरको नसर्हीस्थित नारायणी नदिको घोलमा डुङ्गा डुब्दा सो दुर्घटना भएको हो ।

सुस्ता गाउँपालिका-४ मा पिकनिक खान गएका युवाहरु चढेको डुङ्गा दुर्घटना हुँदा सुस्ता गाउंपालिका-४ का २२ वर्षिय गुडडु हरिजन, सोही स्थानका १८ वर्षिय निरज हरिजन र रन्जित गुप्ता गुप्ताको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)