कर्णालीमा नयाँ सरकारले समात्न सकेन लय, विकास बजेट कार्यान्वयन ३ वर्ष यताकै कमजोर
ratopati.com · Wed Oct 28 01:15:00 GMT 2026

सुर्खेत । मंगलबहादुर शाहीले कर्णाली सरकारको नेतृत्व गरेको करिब ३ महिना भइसकेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको केही दिनमै कर्णालीले नयाँ सरकार पाएको थियो । यद्यपि नयाँ सरकारले पनि कर्णालीको विकास निर्माणमा प्रभावकारी काम गर्न सकेको देखिँदैन ।
चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो त्रैमासिक समीक्षासम्म आउँदा कर्णाली सरकारले कुल विकास बजेटको जम्मा २.३१ प्रतिशतमात्रै कार्यान्वयन गरेको छ, जुन विगत ३ आर्थिक वर्षको तुलनामा सबैभन्दा कमजोर र निराशाजनक हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)