मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वीरगञ्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन

onlinekhabar.com · Wed Oct 28 01:08:25 GMT 2026

११ कात्तिक, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)