मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आज कुन राशिलाई कस्तो ? हेर्नुहोस् राशिफल

ajakoartha.com · Wed Oct 28 01:12:00 GMT 2026

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरू गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धित व्यवसायबाट लाभ लिन सकिनेछ । व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)