एक वर्षमा भित्रियो साढे २३ खर्ब रेमिट्यान्स, गत वर्षभन्दा ३७.१ प्रतिशत बढी
ratopati.com · Wed Aug 26 12:02:07 GMT 2026

काठमाडौं । नेपालको अर्थतन्त्रको प्रमुख मेरुदण्डको रूपमा रहेको रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्याङ्कअनुसार एक वर्षको अवधिमा नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)