मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानलाई भारत छाड्न दिइएको आदेशमा उच्च अदालतको रोक

ratopati.com · Wed Oct 28 01:17:56 GMT 2026

मुम्बई । बलिउड अभिनेता इमरान खान लाई मुम्बई प्रहरीले अक्टोबर २८ भित्र भारत छाड्न दिएको नोटिसमा बम्बे उच्च अदालतले तत्कालका लागि रोक लगाएको छ।

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको विरोध प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई देश छाड्ने सूचना दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)