रसुवा बाढीका कारण १०५ भारतीय बेपत्ता
clickmandu.com · Wed Aug 26 12:08:34 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार, बुधबार नेपालको रसुवा क्षेत्रमा आएको आकस्मिक बाढीपछि बेपत्ता भएका २९१ विदेशी नागरिकमध्ये कम्तीमा १०५ जना भारतीय पर्यटक रहेका छन् ।
बेपत्ता भएका विदेशी नागरिकहरूमा अमेरिकाका तीन, मलेसियाका १७, बेलायतका १२, दक्षिण अफ्रिकाका चार, अस्ट्रेलियाका एक र नेदरल्यान्ड्सका एकजना रहेका छन् । अन्य १०३ जनाको राष्ट्रियता खुल्न अझै बाँकी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)