निजामती ट्रेड युनियनका भवन र सम्पत्ति खाली गराउने सरकारी निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
lokaantar.com

सर्वोच्च अदालतले नेपाल निजामती कर्मचारी संगठनको ट्रेड युनियनसम्बन्धी भवन तथा भौतिक संरचनाहरू खाली गराउने र जग्गाको भोगाधिकार अन्त्य गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बुधबार नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट भवानी दाहाल समेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा यस्तो आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)