टर्कीमा फेरि गयो शक्तिशाली भूकम्प: मृत्यु र कयौं घाइते
hamrakura.com · Mon Feb 27 00:00:00 GMT 2023
काठमाडौं। पूर्वी टर्कीमा ५.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् भने, केही क्षतिग्रस्त भवनहरू भत्किएका छन् ।
सोमबारको भूकम्प दक्षिणी टर्कीलाई हल्लाउनको लागि अर्काे सबैभन्दा ठूलो भूकम्प बनेको छ। यो क्षेत्रमा पहिले नै गएको ठूलो भूकम्पबाट दक्षिणी टर्की र उत्तरपश्चिम सिरियामा५० हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)