मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजैबाट देखिन सक्छ नेपालमा 'अर्नब' आँधीको असर, शुक्रवार उत्कर्षमा

bbc.com · Wed Oct 28 01:18:59 GMT 2026

बङ्गालको खाडीमा विकसित भएको 'अर्नब' आँधीको असर आज बुधवारबाटै नेपालमा पनि देखिन सुरु हुने भए पनि यसको असर यसअघिको आकलनभन्दा कम हुन सक्ने अधिकारी र मौसमविद्हरूले बताएका छन्।

भारतको विशाखापटनमनजिकबाट जमिनमा बज्रने यो आँधीको असर नेपाल आइपुग्दा घटिसकेको हुन सक्ने ठानिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी अधिकारीहरूले नेपालमा उक्त चक्रवात निकै तीव्र बेगमा भित्रिने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)