मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ : परराष्ट्रमन्त्री खनाल  

nepalsamaya.com · Wed Jun 10 10:32:15 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा प्रधानमन्त्री बालेन शाहले उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्रको अतिक्रमण र ‘क्रस बोर्डर अकुपेशन’ (सीमापार भू–उपयोग) सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका जिज्ञासाबारे स्पष्टीकरण दिँदै उनले यस्तो बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)