नाट्यसम्राटकाे गजलमा सन्तोषको सङ्गीत र स्वर
nagariknews.nagariknetwork.com · Sun Jul 12 07:28:16 GMT 2026

नाट्यसम्राट बालकृष्ण समकाे गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ।
समले १९८२ अर्थात् एक सय एक वर्षअघि रचना गरिएको उनको कृति 'मेरो कविताको आराधन उपासना- १'मा सङ्कलित गजल 'जान लाग्यो नाम जप्ने सास यो' लाई श्रेष्ठले सङ्गीतबद्ध गरी स्वर दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)