फरार कैदी पक्राउ
barnanmedia.com · Sun Jul 12 07:25:58 GMT 2026

जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका २५ वर्ष कैद सजाय तोकिएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –१३ बनगाउँ निवासी ३३ वर्षीय गोरे भन्ने गोविन्द विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)