आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
nepalpress.com · Sun May 17 15:07:11 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले आदिवासी जनजातिहरूको नेतृत्व र प्रतिनिधित्वको सवाललाई उचित ढङ्गले सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।
पार्टी मुख्यालय सानेपामा आइतबार पुगेका नेपाल आदिवासी जनजाति महासंघका पदाधिकारीहरूले बुझाएको अडानपत्र ग्रहण गर्दै कांग्रेस उपसभापति पुष्पा भुसालले संविधानले नै आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गरेकाले पार्टीभित्र र सरकारमा पनि उचित प्रतिनिधित्व र नेतृत्वका लागि कांग्रेसले संसदभित्र र बाहिर पहल गर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)