आज सरकारले बिदा नदिएर गल्ती गर्योः पूर्व मुख्यमन्त्री यादव
deshsanchar.com · Wed Aug 26 11:44:27 GMT 2026

जनकपुरधाम– मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल धर्मनिरपेक्ष, संघीय गणतान्त्रिक राष्ट्र भएकाले यहाँ सबै धर्म, जातजाति र समुदायका नागरिकलाई समान अधिकारसहित बस्न पाउने वातावरण सुनिश्चित हुनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)