भोटेकोशी बाढीपछि ह्याम्स अस्पताल २४ घण्टा आपतकालीन सेवाका लागि तयारी अवस्थामा
swasthyakhabar.com · Wed Aug 26 12:21:00 GMT 2026

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति ह्याम्स अस्पतालले दुःख व्यक्त गर्दै आपतकालीन स्वास्थ्य सेवाका लागि आफू पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउन २४ सै घण्टा आकस्मिक तथा आपतकालीन स्वास्थ्य सेवा सञ्चालनमा रहेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)