मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कोरोना सुन्नासाथ पति नै बेपत्ता

annapurnapost.com · Thu May 20 06:44:00 GMT 2021

झापा : पेटमा दुई महिनाको बच्चा छ। शारीरिक अवस्था निकै कमजोर छ। मुस्किलले खुट्टा टेकिन्छन्। कति दिनदेखि पेटभरि खानसमेत नपाएकी झापा चारआलीकी कञ्चन रिजालको सोमबार कोरोना पोजेटिभ देखियो।

सामान्य ज्वरो र खोकी लागिराखेपछि कञ्चनले आइतबार सकिनसकी मेची अस्पताल पुगेर स्वाब दिएकी थिइन्। सोमबार उनको रिपोर्ट पोजेटिभ आएपछि बसिराखेको घरबाट घरभेटीले निकालिदिए। त्यसपछि माइतीको शरणमा पुगेकी कञ्चनलाई त्यहाँ पनि छिमेकीले बस्ने अनुमति दिएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)