तिहारमा बाउन्न लाख माला चाहिने, ८९ प्रतिशत स्वदेशी उत्पादन
gorkhapatraonline.com · Wed Oct 28 01:36:19 GMT 2026

यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने गर्छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा ४८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ५१ लाख ८० हजार गोटा फूलका माला खपत हुने छ । सबैभन्दा धेरै ४५ लाख गोटा सयपत्री, मखमली छ लाख, गोदावरी २० हजार र मिक्स माला ६० हजार गोटा खपत हुने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)