सप्तकोसी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, हराएकाहरू अझै भेटिएनन्
kendrabindu.com · Wed Oct 28 01:39:05 GMT 2026

विराटनगर । कोसी प्रदेश सरकारले आइतबार सप्तकोसी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन गरेको छ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए। उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)