हर्क साम्पाङ हुम्लामा, तुइन विस्थापन गरी पुल बनाउने प्रतिबद्धता
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकलाई पनि समान रूपमा आधारभूत सेवासुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
हुम्लाका अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुँदै उनले शिक्षा, स्वास्थ्य र यातायातलगायत सेवा सबै क्षेत्रमा समान रूपमा पुर्याउनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)