दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल
ekantipur.com · Wed Oct 28 01:38:26 GMT 2026

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल
उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)