ट्रेड युनियनहरूका संरचना खाली गर्ने कार्य यथास्थितिमा राख्न सर्वोच्चको आदेश
setopati.com · Wed Aug 26 12:25:54 GMT 2026

सर्वोच्च अदालतले ट्रेड युनियनहरूका संरचना हटाउने गरी सरकारले जारी गरेको सूचना तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको छ।
न्यायाधीश बालकृष्ण ढकालको इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)