मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

होलीको रंगमा रंगिएकाहरु ! ( फोटो फिचर)

nepaltvonline.com · Mon Mar 06 16:43:09 GMT 2023

काठमाडौँ- आज दिनभर देशका पहाडी र हिमाली जिल्लामा फागु पूर्णिमा अर्थात होली धुमधामका साथ मनाइयो । यस अबसरमा होलीको पवित्र सन्देश दिन देशका विभिन्न भागमा रंग खेल्ने र विभिन्न सांगितिक कार्यक्रमहरुको पनि आयोजना गरिएको थियो । नेपालमा रहेका विदेशी पर्यटकहरुले समेत यो पर्वमा होली खेलेर रमाइलो गरे । यसै सन्दर्भमा देशका विभिन्न भागमा होली खेल्दाका केही तस्वीरहरुलाई यहाँ समेटिएको छ । तस्वीर सौजन्य : रासस

कैलालीको अत्तरियामा रहेको पतञ्जली योग समूह होली पर्व मनाउँदै पतञ्जलीले हरेक वर्ष होलीको धार्मिक एवम पौराणिक विषयवस्तु झल्काउने गरी होली खेल्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)