मंसिर ४ को चुनाव परीवेक्षण गर्न कुन-कुन संस्थाले पाए अनुमति?
setopati.com · Tue Sep 20 00:54:00 GMT 2022
निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा परीवेक्षण गर्न ३६ वटा संस्थालाई अनुमति दिएको छ।
आयोगका अनुसार २ वटा अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका छन्। सार्क मानव अधिकार फाउण्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सनलाई निर्वाचन परीवेक्षण गर्न अनुमति दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)