मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

देशका पाँच प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो केही क्षेत्रमा भारी वर्षा हुने 

nepallive.com · Fri Jul 08 00:23:00 GMT 2022

काठमाडौं– देशका पाँच प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

यी पाँच प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)