मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इसराइलमा नेतन्याहू र आइसेनकोट दुवै पक्ष बहुमतबाट टाढा– एक्जिट पोल

setopati.com · Wed Oct 28 01:47:55 GMT 2026

इसराइलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी गठबन्धन र विपक्षी नेता गादी आइसेनकोटको समूहबीच कडा प्रतिस्पर्धा देखिएको छ।

मतदानपछिका एक्जिट पोलहरूले दुवै पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत नल्याउने संकेत गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)